प्रदेश नं. ४ स्तरीय कराँते प्रतियोगिता बाग्लुङमा

बाग्लुङ -बिहुँकोट खेलकुँद तथा समाज बिकास केन्द्रको आयोजना र बिहुँकोट सितेरियो कराँते डोजोको प्राविधिक सहयोगमा प्रदेश नम्बर ४ स्तरीय कराँते प्रतियोगिता शुरु भएको छ । सोमबार भएको उद्घाटनको अवसरमा सहभागिले प्रदेश स्तरीय खेल संचालन गर्न सक्ने बिहुँलाई कराँतेको राजधानी बनाउन सुझाव दिए । कार्यक्रमको उद्घाटन गर्दै सांसद मणीभद्र शर्मा कंडेलले खेलको बिकासले आम नागरिकलाई अनुशासित … Continue reading प्रदेश नं. ४ स्तरीय कराँते प्रतियोगिता बाग्लुङमा